निगरानी टाइम्स
रमाइलो जेसिजको छैठौं पदस्थापना
माघ १३ गते, रमाइलो । कानेपोखरी गाउँपालिकामा स्थापित रमाइलो जेसीजको छैठौँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बिहिबार कानेपोखरी ६ स्थित रमाइलो जनएकताको सभाहलमा भएको कार्यक्रममा बर्ष २०२३ को प्रिसिडेन्ट तथा पदाधिकारीहरुको पदस्थापना भएको हो ।…

