निगरानी टाइम्स
बेलबारीमा राष्ट्रिय पर्व तमु ल्होसारको उपलक्ष्यमा पुरुष र महिला भलिबल प्रतियोगीता
पुस १४ गते, बेलबारी । मोरङको बेलबारीमा तमु गुरुङ जातीहरुको महान पर्व तमु ल्होसारको उपलक्ष्यमा बेलबारी नगरपालीका वडा स्तरीय पुरुष र महिला भलिबल प्रतियोगीता भएको हो । तमु हयूल छोंज धिं गुरुङ राष्ट्रिय परिषद नगरसमितिको आयोजनामा…

