निगरानी टाइम्स
एयरपोर्ट रोडलाई नमुना सडक बनाउन विशेष सरसफाई
पुस ७ गते, विराटनगर । मोरङ विराटनगर–४ स्थित एयरपोर्ट रोडलाई नमुना सडक बनाउने उद्देश्यका साथ सरसफाई गरिएको छ । फोहोर हुँदा विमानबाट विराटनगर आउने आगन्तुकमा नकारात्मक असर पर्ने भएकाले सरसफाई गरिएको महानगरले जनाएको छ । सरसफाईसँगै…

