निगरानी टाइम्स
रमाइलो क्याम्पसको ५५ जना छात्रा र २६ जना स्वास्थ्य स्वयंसेवीलाई साईकल वितरण
असार १७ गते, कानेपोखरी । मोरङ क्षेत्र नं. ३ का सांसद तथा पूर्व मन्त्री भानुभक्त ढकालको उपस्थितमा कानेपोखरी गाउँपालिकाले रमाइलो बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनरत छात्रा र महिला स्वास्थ्य स्वयंसेवीकालाई साईकल वितरण गरेको छ । विहिबार…

