निगरानी टाइम्स
पथरीशनिश्चरे नगरमा पनि बारुण यन्त्र
असार १० गते, पथरी । स्थानीय तह निर्वाचन २०७४ पछिको अन्तिम आर्थिक बर्षमा पथरीशनिश्चरे नगरपालिकाले बारुण यन्त्र पाएको छ । उतिखेरका नगरप्रमुख दिलिपकुमार राई र उपप्रमुख यामुना विष्ट बास्तोलाको नेतृत्वको टिमले आर्थिक बर्ष २०७८/०७९ को कार्यक्रम…

