निगरानी टाइम्स
वडा नं. ४ मा सुकुम्बासीहरुको जग्गाको यन्त्रीक विन्दु स्थापना गर्ने काम सुरु
साउन ३० गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नं. ४ को हात्तिडुब्बाबाट नाप नक्शाको लागि डिजिपीएस मेसिनद्धारा सुकुम्बासीहरुको जग्गाको यन्त्रीक विन्दु स्थापना गर्ने काम सुरु गरेको छ । सोमबार कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, राष्ट्रिय…

