निगरानी टाइम्स
धिमाल जातिको जात्री पर्व समापन
विजय धिमाल असार ३ गते, उर्लाबारी । धिमाल समुदायको महान पर्व जात्री÷सिर्जात पर्व विधिवत रुपमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरि समापन भएको छ । मोरङको उर्लाबारी– ३ मगलबारेमा विहिबार धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना…

