निगरानी टाइम्स
कानेपोखरी गाउँपालिकाद्धारा मानव सेवा आश्रमलाई १ लाख बराबरको खाद्यन्न सहयोग
विद्यानन्द चौधरी जेठ १७ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाद्धारा विराटनगर स्थित मानव सेवा आश्रमलाई १ लाख बराबरको खाद्यन्न सहयोग गरेका छन् । सोमबार गाउँपालिकाको अध्यक्ष राजमती इङ्नामको नेतृत्वमा जिन्सी शाखाको प्रमुख यादव निरौला, कार्यपालिका सदस्य…

