निगरानी टाइम्स
उपप्रमुख सहित न्यायिक समितिका सदस्य सम्मानित
बैशाख ५ गते, पथरी । न्याय सम्पादनमा जिल्ला हुदै प्रदेश १ मै उत्कृष्ट बनेका पथरीशनिश्चरे नगरपालिकाका न्यायिक समितिलाई कानेपोखरी मिडिया प्रालिले सम्मान गरेको छ । आइतबार एक कार्यक्रमविच न्याय समितिलाई सम्मान गरेको हो । कार्यक्रममा, नेपाल…

