निगरानी टाइम्स
सुनवर्सी अन्तरपालिका फुटबल प्रतियोगिता : कानेपोखरी गाउँपालिकाको सानदार जित
लङसिङ श्रेष्ठ चैत २१ गते, केचना । मोरङको सुनवर्सी नगरपालिका–१, स्थित केचनामा जारी अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा कानेपोखरी फुटबल क्लबको सानदार जित भएको छ । सोमाबार भएको खेलमा केचना फुटबल क्बललाई शून्यको विरुद्ध…

