संघ संस्था
कानेपोखरीमा ३ करोड ६३ लाख ९० हजारमा ४५ वटा सुरक्षित आवास निर्माण हुदै
११ भदौ, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले विपन्न नागरिकको लागि ४५ वटा सुरक्षित आवासका निर्माण गरिदिने भएको छ । वडा नं. २ को ऋषिदेव बस्तीमा आज एक कार्यक्रमको आयोजना गरी निर्माण गरिने गुल्टेन ऋषिदेवको घर शिलान्यास…

