संघ संस्था
अवैध औषधी बिक्री गर्ने मेडिकल सञ्चालकसहित ९ जना पक्राउ
फागुन ११ गते, विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाबाट अवैध औषधी बिक्री गर्ने दुई मेडिकलका सञ्चालकसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा स्थित बिराटचोकका नेति फर्मा र डे–ड्रिम मेडिसिन सेन्टरका सञ्चालक ठुलो परिणामको अबैध औषधीसहित…

