संघ संस्था
बेपता भएको ४ दिन पछि कानेपोखरीको जंगलमा भेटियो धिमालको शव
पुस २० गते, पथरी । मोरङको कानेपोखरी स्थित जनजागृती सामुदायिक वन क्षेत्रको जंगलमा एक पुरुषको शव फेला परेको छ । कानेपोखरी –४, स्थित धम्कुवा निवासी ६६ बर्षीय मातृका धिमाललको शव कानेपोखरी–लेटाङ सडकदेखी ५० मिटर पश्चिम जंगलको…

