शिक्षा
ईरान राईको ‘जिउँदा सपनाहरू’ सार्वजनिक
२० असोज, बेलबारी । बेलबारीलाई मुकाम बनाएर साहित्यको सिर्जना र प्रकाशन गर्दै आउनुभएका स्रष्टा ईरानराईको संयुक्तसहित १५औँ तथा एकल ११औँ कृतिका रूपमा प्रकाशित बालएकाङ्कीसङ्ग्रह ‘जिउँदा सपनाहरू’ शनिबार सार्वजनिक गरियो । ‘जिउँदा सपनाहरू’लाई प्रमुख अतिथि बेलबारी नगरपालिकाका…

