मनोरञ्जन
नेपाल आइडलमा सज्जालाई जिताउन पथरीबासीले अभियान चलाउने
भदौ १० गते, पथरी । ‘नेपाल आइडल’ गायन प्रतियोगिताको तेस्रो संस्करणमा मोरङको पथरीशनिश्चरे –२ की सज्जा चौलागाईंलाई जिताउने अभियानमा नगरवासी जुटेका छन् । आज नगर प्रमुख दिलीपकुमार राईको आतिथ्यतामा पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, लायन्स क्लबका…

