मनोरञ्जन
हट गायिका ज्योती मगरले आज कानेपोखरी तताउँने
भदौ २२ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका स्थित रमाइलोमा भदौ १२ गतेदेखि सुरु भई २७ गते समापन हुने कानेपोखरी महोत्सवमा आज बुधबार साँझ चर्चित लोक दोहोरी हट गायिका ज्योजी मगर मगरको प्रस्तुती रहने छ। दर्शकहरुमा…

