स्थानीय
कानेपोखरी आईटिएफ तेक्वाण्डोद्धारा ४२ जना खेलाडीको ग्रेडिङ
असोज १८, रमाइलो । कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गले ४२ जना खेलाडीको ग्रेडिङ सम्पन्न गरेको छ । आईटिएफ तेक्वाण्डो डोजाङ्गले गत शनिबार जनसेवा माविको प्राङ्गणमा सम्पन्न गरेको थियो । मोरङ जिल्लाका मुख्य प्रशिक्षक नितेश खवासले खेलाडिहरु शारीरिक…

