स्थानीय
गायत्री संस्कृत विद्यालयको चारकोठे भवनको शिलान्यास
चैत्र १० गते, विराटनगर । विराटनगर–७ स्थित गायत्री संस्कृत माध्यमिक विद्यालयको चारकोठे पक्की भवन निर्माण हुने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्माण हुने भूकम्प प्रतिरोधी चारकोठे भवनको बिहीबार एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर…

