स्थानीय
पालिको केन्द्र सार्ने प्रक्रिया गलत भएको भन्दै एमाले नेताहरुको सामूहिक राजीनामा
बैशाख १८ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाको केन्द्र सार्ने प्रक्रिया गलत भएको भन्दै नेकपा(एमाले) कानेपोखरी ६ नं. शाखा कमिटीको सिंगो टिमले सामूहिक राजिनामा दिएका छन् । कानेपोखरी गाउँपालिकाको केन्द्र गाउँसभाले सार्ने निर्णय गरेपछि सोमबार सामूहिक राजिनामा…

