स्थानीय
ब्राउन सुगर सहित अमृत लिम्बु पक्राउ
साउन ६ गते, पथरी । मोरङ पथरीशनिश्चरे–४ बस्ने अमृत लिम्बुलाई लागुऔष सहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीको टोलीले २१ बर्षिय लिम्बुलाई बुधबार बेलुका ७ बजे सोमबारे चोकबाट पक्राउ गरेको हो । प्रहरीको…

