स्थानीय
१ सय ४५ वटा सामुदायिक कुकुरको वन्ध्याकरण
कात्र्तिक २३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यायले १ सय ४५ वटा सामुदायिक कुकुरहरुको वन्ध्याकरण गरेको छ । रेविज मुक्त नगर बनाउने योजना अनुरुप संचालित वन्ध्याकरण कार्यक्रममा नेपाल एग्री लाइभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरीको…

