स्थानीय
दोस्रो चरणको जनगणना अन्तर चार दिने तालिम सुरु
कात्र्तिक १४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका गणकहरूका लागि दोस्रो चरणको जनगणना अन्तरगत मुख्री प्रश्नावलीको विवरण भर्ने बारे ४ दिने तालिम सुरू गरिएको छ । पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले पथरी क्याम्पसमा…

