राष्ट्रिय
कानेपोखरीको गेलाल काठ्माडौंमा मृत्यु
बैशाख २६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाका एक युवा सडक दुर्घटनामा परी ज्यान गएको छ । कानेपोखरी –३ निवासी २३ बर्षीय टीकाराम गेलालको काठ्माडौको रविभवन नजिक निजी कारले मोटरसाईकललाई ठक्कर दिँदा उनको घटना स्थलमै ज्यान…

