राष्ट्रिय
तीब्बतले १ नं. प्रदेश सरकारलाई आठ करोड स्वास्थ्य सामाग्री प्रदान
जेठ १९, विराटनगर । १ नम्बर प्रदेश सरकारलाई चीनको स्वशासित क्षेत्र तीब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तीब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश १ का मुख्यमन्त्री…

