समाचार
४ दलिय गठबन्धनलाई हराउँदै प्रगतिशील समूह विजयी, अध्यक्षमा रामकुमार बस्नेत
फागुन २९ गते, पथरी । मोरङको पथरी बहुमुखी क्याम्पसको अध्यक्षकामा ४ दलिय गठबन्धनलाई पराजित गर्दै प्रगतिशील समूहका अध्यक्ष रामकुमार बस्नेत निर्वाचित भएका छन् । उपाध्यक्ष र १ खुल्ला सदस्य बाहेक सवै पदमा प्रगतिशील समूहका उमेदवार विजय…

