समाचार
लैङ्गिक समानता सूचकमा पथरीशनिश्चरे नगर सन्तोषजनक
फागुन २५ गते, पथरी । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको सूचकमा पथरीशनिश्चरे नगरपालिकाको अवस्था सन्तोषजनक रहेको पाइएको छ । स्थानीय तहको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्बन्धी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नगरपालिका…

