समाचार
दुर्व्यसनी मुक्त समाज निर्माणमा पथरीशनिश्चरे नगरका दुई युवा
माघ ८ गते, पथरी । दुर्व्यसनीमा फसेका स्थानीय युवाहरुलाई दुर्व्यसनी मुक्त बनाई समाज निर्माणका लागि सचेत युवाको सक्रिय सहभागिता गराउन पथरीशनिश्चरे नगरका दुई युवाले सुधार केन्द्र सुरु गरेका छन् । पथरीशनिश्चरे–९ का विपिन गुरुङ र वडा…

