समाचार
पथरीको बुद्ध चोकमा बुद्धको मूर्ति प्रतिस्थापन
माघ १ गते, पथरी । मोरङको पथरीशनिश्चरे २ स्थित बुद्ध चोकमा आज बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । एक कार्यक्रमकाबीच, नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, २ नम्बर वडाध्यक्ष…

