समाचार
कानेपोखरीमा एक युवाको सडक दुर्घटनाबाट ज्यान गयो
जेठ १४ गते, रमाइलो । मोरङको कानेपोखरी–रंगेली सडक अन्तरगत कानेपोखरी –५ स्थित शान्ति चोकमा गुडिरहेको ट्रयाक्टरको टल्ली भित्र मोटरसाइकल पस्दा एक युवाको ज्यान गएको छ । वडा नं. २ का ३२ बर्षिय दिलिप चौधरीको सडक दुर्घटनामा…

