समाचार
प्रहरीको सई भन्दै ठगी गर्ने एक व्यक्ती पथरीबाट प्रक्राउ
पथरी । प्रहरीको सई भन्दै ठगी गर्ने एकजनालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । मोरङ पथरीशनिश्चरे ७ बस्ने बर्ष ४६ को सन्तोष कुमार कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पथरीशनिश्चरे ३ बाट विहिबार…

