समाज
कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश
असार २७, काठमाडौं । कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सभामुखको हस्ताक्षर समेतका आधारमा सरकार गठन भए पछि कोशी सरकारले कुनै निर्णय नगर्न रोक लगाएको…

