समाज
कानेपोखरीमा ४ र पथरीशनिश्चरेमा २ दिन गर्मी विदा
जेठ १८, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका क्षेत्रका विद्यालय चार दिन बन्द रहने भएका छन् । अत्याधिक गर्मी बढेसँगै विद्यालयको पठनपाठनमा असहज भएपछि जेठ २३ गते सम्म सम्पूर्ण विद्यालय बन्द गरिने भएको हो । कानेपोखरी गाउँकार्यापालिकाको…

