समाज
गर्भपतन गराउने औषधी खुवाउदा महिलाको मृत्यु
असार ४, उर्लाबारी । गर्भ रहेकी महिलाई औषधी खुवाएर अवैध तरिकाले गर्भपतन गराउँदा महिलाको मृत्यु भएको छ । मोरङको उर्लाबारी –६ स्थित आश्रय मेडिकल हल (औषधि पसल)ले उपलब्ध गराएको औषधि सेवन गर्दा झापाको दमक –४ ताराबारीकी…

