समाज
दीप प्रज्वलन गरी ५८ औं अन्तराष्ट्रिय जातिय विभेद दिवस मनाए
चैत्र ८ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले ५८ औं अन्तराष्ट्रिय जातिय विभेद तथा रगंभेद उन्मूलन दिवसको अवसरमा दीप प्रज्वलन गरी मनाएको छ । गाउँपालिका अध्यक्ष राजमाती इङ्नामको अध्यक्षतामा मंगलबार गाउँपालिकाको प्राङ्गणमा भेलाभई दीप प्रज्वलन गरिएको…

