समाज
मिक्लाजुङको मोटरसाइल ग्योरेजमा आगालागी
असोज १ गते, मधुमल्ला । शुक्रबार राती १ बजे मोरङको मिक्लाजुङ –९ स्थित बजार क्षेत्रमा रहेको मोटरसाईकल ग्यारेजमा आगालागी ठुलो ठुलो क्षति भएको छ । आगालागीबाट ग्यारेजमा भएका पुरानो मोटरसाईकल लगायत अन्य मोटरसाईकलको सम्पूर्ण सामन जलेर…

