मोरङ २(क) बाट प्रदेशसभा सदस्यमा उप्रेती निर्वाचित

कानेपोखरी । मोरङ क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका गणेश उप्रेती विजयी भएका छन् ।

नेकपा एमालेका दानबहादुर कार्कीलाई ३५५मतको अन्तरले पराजित गर्दै उप्रेती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उप्रेती १५हजार ३३ मत ल्याइ विजयी भएका हुन् । पराजित भएका कार्कीले १४ हजार ६ सय ७८ मत ल्याएका छन् ।

सम्बन्धित खवर