निगरानी टाइम्स
इसीडी शिक्षकलाई स्थायी गर्न शिक्षा मन्त्रालय सहमत
फोटो फायल फागुन १२ गते, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच सोमबार भएको ५१ बुँदे सहमतिमा प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) लाई स्थायी गरिने भएको छ । मन्त्रालय र महासंघबीच भएको…

