निगरानी टाइम्स
दोस्रो चरणको पहिलो खेलमा टेन नवोदय र वाईजीएफटी बराबरीमा
तस्विर : लङसिङ श्रेष्ठ फागुन २३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को दोस्रो चरणको पहिलो खेल बराबरीमा टुङ्गिको छ । सोमबार भएको खेलमा टेन नवोदय र वाईजीएफटी १–१ गोलको…

