निगरानी टाइम्स
कानेपोखरी गाउँपालिकाद्धारा अशक्तलाई ट्राईसाइकल प्रदान
युवराज लिम्बु, पुष १८ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकाले अति अशक्तभै कष्टकर जीवनयापन गरिरहेका चार जनालाई ट्राईसाइकल वितरण गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष राजमती इङ्नामको नेतृत्वमा अपाङ्गता भएको व्यक्तिहरुको समूहका अध्यक्ष नगेन्द्र बस्नेत, स्वास्थ्यशाखा प्रमुख…

