निगरानी टाइम्स
एमाले मोरङ अध्यक्षमा ऋषिकेश पोखरेलसहित पदाधिकारी निर्विरोध
पुस २४ गते, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(एमाले)मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल सहित पपदाधिकारी निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा सर्वसम्मत चयन भएका छन् । उपसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साहको मात्रै…

