निगरानी टाइम्स
५ वटा पकेट कार्यक्रमको कृषक समूहहरुसँग सम्झौता
पुस १३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा कृषि तथा पशुपंक्षी क्षेत्रको व्यवसायिक प्रवद्र्धनका लागि ५ वटा पकेट कार्यक्रमको कृषक समूहहरुसँग सम्झौता भएको छ । संघीय सरकारको सशर्त अनुदान अन्तर्गतको कार्यक्रमका क्रममा सोमबार बाख्रा पकेटमा वडा…

