निगरानी टाइम्स
महिला र किशोरी माथि हुने हिंसालाई सवै मिलेर अन्त्य गर्नुपर्ने–उपप्रमुख वास्तोला
पुस ६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरमा महिला तथा किशोरी माथि हुने हिंसालाई सवै मिलेर अन्त्य गर्नुपर्ने बताएकी छिन् । बुधबार नगरको सभाहलमा कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख वास्तोलाले ओरेक नेपालको…

