निगरानी टाइम्स
फोनिज मोरङद्धारा ३ जना पूर्व अध्यक्षलाई सम्मान
मंसिर २८ गते, कानेपोखरी । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ(फोनिज) मोरङको पाँचौ जिल्ला अधिवेशनले तीन जना पूर्व अध्यक्षलाई सम्मान गरेको छ । सोमबार कानेपोखरी–७, स्थित कानेपोखरीको नलिन होटलमा भएको अधिवेशनका फोनिज मोरङको प्रथम जिल्ला अध्यक्ष हाल…

