निगरानी टाइम्स
जहदा भेट्रानस गोल्डकपः विर्तामोडलाई हराउँर्दै आयोजक फाइनलमा प्रवेश
मंसिर २ गते, जहदा । मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा जारी ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको सेमिफाइनल खेलमा विर्तामोडलाई हराउँदै आयोजक जहदा फाइनलमा पुगेको छ । विहिबार भएको खेलमा विर्तामोड भेट्रानस एफसीलाई १–४ गोलको अन्तरले विजय हुर्दै…

