निगरानी टाइम्स
राष्ट्रिय जनगणनाका बारेमा जनप्रतिनिधिसँग अन्तरक्रिया
असोज ५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधिहरु १२ औं राष्ट्रिय जनगणना २०७८ का बारेमा अन्तरक्रियात्मक छलफल गरिएको छ । सोमबार नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा नगरपालिकाले आयोजना गरेको छलफलमा भदौ ३० देखि असोज १८…

