निगरानी टाइम्स
नेकपा एसको कानेपोखरीको अध्यक्षमा भूमि दुलाल, युवा संघमा जीवन मुडियारी
असोज ३ गते, कानेपोखरी । नेकपा (एकीकृत समाजवादी)ले मोरङस्थित कानेपोखरी गाउँपालिकामा पहिलो गाउँ भेला गरेको छ । भेलाबाट भूमिकुमार दुलालको अध्यक्षतामा ५१ सदस्यीय गाउँ समिति र जिवन मुडियारीको अध्यक्षतामा ३१ सदस्यीय युवा संघ गठन भएको छ…

