निगरानी टाइम्स
नमूना विद्यालय जनसेवामा स्कुल बसको व्यवस्था
असोज २७ गते, कानेपोखरी । नमूना विद्यालयको रुपमा स्थापित मोरङको कानेपोखरी –६, स्थित जनसेवा माध्यामिक विद्यालयले छात्र–छात्रा बोक्ने स्कुल बसको व्यवस्था गरेको छ । विद्यालय परिवारले मंगलबार एक कार्यक्रमको विच स्कुल बसलाई पुजापाठ गरी विद्यालयमा रिवन…

