निगरानी टाइम्स
नगरद्धारा दुई जना पत्रकार र एक सञ्चार संस्थालाई सम्मान तथा पुरस्कृत
असार १३ गते, पथरी । दुई दशक अघिदेखि पथरीशनिश्चरेमा रहेर निरन्तर पत्रकारिता गर्दै आएका अर्जुन जम्नेली राईसहित दुई जना पत्रकार र एक सञ्चार संस्थालाई पथरीशनिश्चरे नगरपालिकाले सम्मान तथा पुरस्कारकृत गरेको छ । नगरपालिकाले अर्जुन जम्नेली राईलाई…

