निगरानी टाइम्स
कानेपोखरीमा २६ र २७ गते कोरोना भाइरस विरुद्धको ‘भेरोसिल’ खोप लगाइर्दै
जेठ २५ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले यही जेठ २६ र २७ गते ७ वटै वडामा कोरोना भाइरस विरुद्धको ‘भेरोसिल’ खोप लगाउने भएको छ । ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकका लागि कोरोना…

