निगरानी टाइम्स
आइसोलेसनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण
जेठ १९ गते, पथरी । लुथरन सामुदायिक कल्याण समाज रंगेली मोरङले पथरीशनिश्चरे नगरमा कोरोना संक्रमित उपचारका लागि सञ्चालनमा रहेको आइसोलेसनका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । संस्थाका अगुवाहरुले नगर उपप्रमुख यमुना विष्ट वास्तोला, सामाजिक विकास…

